सोनामाई खबर

घिउको पनि उपभोग्य म्याद हुन्छ ?

हरेक खाद्यवस्तुको निश्चित उपभोग्य मिति हुन्छ । प्याकेट वा बट्टामा उक्त वस्तुको म्याद सकिने मिति (एक्सपायरी डेट) लेखिएको हुन्छ । त्यसैले खानेकुरा किन्दा उपभोग्य मिति अनिवार्य हेर्न सुझाइन्छ । यस्तोमा घरमै बनाउन सकिने घिउको हकमा चाहिं के हुन्छ ? धेरैको मनमा यो प्रश्न उब्जिएको हुन्छ । घिउ अरु