सोनामाई खबर

चिनी उद्योगीले किसानलाई झुक्याए

किसानलाई उखुमा सरकारले तोकेकोभन्दा कम मूल्य अघिल्लो वर्ष ६ करोड २३ किलो चिनी भित्रिएकामा यसपालि ७ महिनामै ८ करोड ८५ लाख किलो ल्याइएको छ जेष्ठ १०, २०७५राजु चौधरी काठमाडौँ — उखुमा सरकारले तोकेको भन्दा कम मूल्य दिएर चिनी उद्योगले किसानलाई झुक्याएको फेला परेको छ । उद्योगले किसानलाई मूल्यमा कसेका