खेलकुद

आईपीएलमा पञ्जावकाे दाेस्राे हार

वैशाख १४ – आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले किंग्स एलाभेन पञ्जावलाई १३ रनले हराएको छ ।  गएराति भएको खेलमा १ सय ३३ रनको लक्ष्य पाएको पञ्जाव खेल सकिन ४ बल बाँकी हुँदै १ सय १९ रनमा अलआउट भएपछि हैदराबादले जित हात पारेको हो । पञ्जावलाई कम योगफलमै अलआउट गराउन रसिद खानले ३ तथा सन्दीप शर्मा, बसिल