खेलकुद

नेमार र एम्बापेले गोल गरेपनि बराबरीमा रोकियो पीएसजी

एजेन्सी – टोलीका प्रभावशाली खेलाडी नेमार र केलियन एम्बापेले गोल गरेको खेलमा फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) ले बराबरीमा चित्त बुझाएको छ ।  लिग अन्तर्गत आइतबार भएको खेलमा पीएसजी बोर्डोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बोर्डोको घरेलु मैदानमा खेलिएको