मनोरंजन

झुलाघाटमा सुटिङ गर्न भारतीय कलाकारको टोली पिथौरागढमा

बैतडी, मंसिर २०– बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो ।  टोली