टिप्स

नयाँ लुगा लगाउँदा होस गर्नुहोस् एलर्जी बनाउला

नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा लगाउने प्रयास गर्दछन् । तर यसरी लगाइने कतिपय नयाँ लुगाहरु स्वास्थ्यको दृष्टिकोणले भने हानिकारक देखिने गरेको पाइएको छ । हामीले