अन्तरबार्ता/विचार

यमनबाट प्रहार गरिएको मिसाइल साउदी अरबले खसाल्यो

१९ कात्तिक, रियाद । साउदी अरबले यमनबाट प्रहार गरिएको एक मिसाइललाई खसालेको दाबी गरेको छ । साउदी वायु सेनाले मिसाइललाई राजधानीको उत्तरपूर्व खसालेको जनाएको बीबीसीले उल्लेख गरेको छ । सरकारी समाचार च्यानल अल अखबरियालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘मिसाइल सानो आकारको थियो र यसबाट कुनै क्षति भएको