सोनामाई खबर

मानवजातीको_शान्तिका_लागि_जनकपुरधाममा_रथयात्रा

जनकपुरपुरधाम  ०८/ १९ गते 

संजय सिंह कुशवाहा

पीडारी चोकको इस्कोन मन्दिरबाट सुरु भएको रथयात्रा जनकपुरधामको नगर परिक्रमा गरी ऐतिहासिक दुधमती नदी बसबिट्टीमा शाही स्नान गरी समापन भएको हो । 

रथयात्रामा रसिया,क्यानाडा,फ्रान्स,लन्डन,ब्राजिल लगायत १० भन्दा बढी देशबाट सहभागी हुन भक्तहरु आएका थिए । 
त्यस मध्य एक बिदेशी महिला #तण_मनले रथयात्रामा मगन भएको दृश्य  तस्बिरमा कैद भएको छ ।